नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री लिन काँग्रेसको प्रस्ताव
काठमाडौँ। नेपाली काँग्रेसले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने गरी सत्ता साझेदारीको प्रस्ताव गरेको छ । सुदूरपश्चिममा नेकपा एमाले-माओवादी केन्द्रसहितको सरकार बन्न नदिन काँग्रेसले प्रदेशसभामा सरकार निर्माणका लागि निर्णायक रहेको...