नागरिक लगानी कोषले प्रदान गर्ने ब्याजदर बढ्यो ,वार्षिक ८ प्रतिशतका दरले रकम प्रदान गरिने
काठमाडौँ । नागरिक लगानी कोषमार्फत सञ्चालित विभिन्न कार्यक्रमका सहभागीलाई प्रदान गरिने ब्याजदर बढेको छ । आगामी आर्थिक वर्ष २०७९/८० बाट लागु हुने गरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीलाई...