‘वायुसेवा निगमको ऋण र ब्याजदर पुनरावलोकन गर्न छलफल भइरहेको छ’ : मन्त्री पौडेल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको ऋण व्यवस्थापन सहज बनाउन ब्याजदर पुनरावलोकन र किस्ता भुक्तानी प्रक्रियामा सहजीकरण गर्ने विषयमा सरकारले परामर्श गरिरहेको बताएका...