नागरिक लगानी कोष सञ्चालक समिति अध्यक्षमा घिमिरे नियुक्त
काठमाडौं । नागरिक लगानी कोष सञ्चालक समिति अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् । उनलाई १ भदौको उपप्रधानमन्त्री एवं अर्थमन्त्री स्तरको निर्णय अनुसार अध्यक्ष नियुक्त गरिएको हो । त्रिभुवन विश्वविद्यालयबाट...