नारायणकाजी श्रेष्ठले भने-‘दिलभूषण पाठकको पक्राउ पुर्जी खारेज गरियोस्’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकार दिलभूषण पाठकलाई पक्राउ पुर्जी जारी गर्नु निरङ्कुश, असहिष्णु, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यता विरोधी निन्दनीय कार्य भएको बताएका छन्...