सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध
काठमाडौँ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेन जेड आन्दोलनको उपलब्धिलाई कुनै पनि हालतमा गुम्न नदिने गरी अहिले अन्तिम सरकारलाई सहयोग गर्दै घोषित मिति मै चुनाव सम्पन्न गर्न अनुरोध...