नारायणगढ-पोखरा सवारी आवागमन खुला, काठमाडौँतर्फको यात्रा अझै रोकियो
काठमाडौँ । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो पन्छाएपछि नारायणगढबाट पोखरातर्फको सवारी आवागमन खुला गरिएको छ। चितवन प्रशासनका अनुसार सडकमा खसेको पहिरो हटाएपछि आज मध्याह्नदेखि नारायणगढ हुँदै पोखरातर्फ जाने...