एक महिनाका लागि ३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान गरेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको बोलकबोलमा इजाजत पत्र प्राप्त ‘क’, ‘ख’...