आज मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवादेखि निजामती विधेयक फिर्ता र अध्यादेशसम्मको चर्चा
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार अपराह्न ३ बजे बैठक बस्न लागेको प्रशासन स्रोतले जानकारी दिएको छ। बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका नियमित...