सरकारी स्वामित्वका बन्द उद्योगहरूलाई निजी क्षेत्रसँग सहकार्य गरेर सञ्चालन गरिने
काठमाडौँ । सरकारले बन्द रहेका तथा कमजोर क्षमतामा सञ्चालनमा रहेका सरकारी लगानीको उद्योग तथा संस्थान निजी क्षेत्रसँग सहकार्य गरेर सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेट...