लुम्बिनीको पर्यटन पूर्वाधारमा निजी क्षेत्रको लगानी ६० अर्बभन्दा बढी
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय पूर्वाधारमा लगानी थपिँदै गएको छ । यहाँको पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लगानी ६० अर्बभन्दा बढी पुगेको छ । लुम्बिनीको पर्यटकीय...