आर्थिक सुधार र लगानी प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले उद्योग व्यवसायको विकास, लगानी विस्तार र आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा मुलुकको आर्थिक गतिविधिलाई...