शिक्षा समितिमा छविलाल विश्वकर्माले भने-‘निजी विद्यालयलाई रोक्न सक्ने स्थिति छैन’
काठमाडौँ । नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई रोक्न सकिने स्थिति नभएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, सूचना तथा प्रविधि समितिमा बोल्ने क्रममा...