लागु औषध गाँजासहित दुईजना प्रहरीको नियन्त्रणमा
काठमाडौँ । लागु औषध गाँजासहित दुई जनालाई सिन्धुलीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय भिमानमा चेकजाँच गर्ने क्रममा विआर ०६ पा ६१८४ नम्बरको भारतीय नम्बर प्लेटको स्कारपियोसहित...