अवैध रूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा
काठमाडौँ । अवैध रूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले आज उनीहरूलाई नियन्त्रणमा लिई अध्यागमन...