वन कार्यालयका कर्मचारीसँगको समन्वयमा नैकापमा घरभित्र पसेको चितुवा नियन्त्रणमा
काठमाडौँ । काठमाडौँको नैकापबाट चितुवा नियन्त्रणमा लिइएको छ। आइतबार दिउँसो नैकापको एक घरमा पसेपछि चितुवालाई नियन्त्रणमा लिएको हो। चितुवा १५ किलोको छ। नियन्त्रणमा लिएको चितुवा बच्चा भएको प्रहरीले जनाएको छ। ...