लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त
काठमाडौँ। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार दिउँसो ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी पेश भएको थियो । एमालेका २९ तथा काँग्रेसका...