मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त
काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनमत पार्टीका सांसद सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । सिंहलाई नेकपा एमाले, नेकपा...