हाइटीको विदेशमन्त्री अन्तरिम प्रधानमन्त्रीमा नियुक्त
मेक्सिको सिटी । हाइटीका राष्ट्रपति जोभेनेल मोइसेले बुधबार विदेशमन्त्री क्लाउड जोसेफलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपति मोइसेले प्रधानमन्त्री जोसेफ जौथे दिएको राजीनामा स्वीकारपछि क्लाउडलाई नियुक्ति दिएका हुन् । मोइसे...