कानुनमन्त्री गुरुङको प्रष्टीकरण-संविधानको व्यवस्थाअनुसार नै जिल्ला न्यायाधीश नियुक्ति
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संविधानको व्यवस्थाअनुरूप नै जिल्ला न्यायाधीश नियुक्त गरिएको प्रस्ट पारेका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको...