व्यवस्थापन र कानुनको डिन तोक्ने तयारीमा गण्डकी विश्वविद्यालय
काठमाडौँ । गण्डकी विश्वविद्यालयले चाँडै नै कानुन र व्यवस्थापन संकायको डिन नियुक्त गर्ने तयारी थालेको छ । विश्वविद्यालयले कार्यक्रमलाई आधार बनाएर त्यहाँ पढाइ हुने सबै संकायको एउटै डिन नियुक्त गरेको...