त्रिवि उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा.धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई उपकुलपति बनाउने निर्णय गरेको हो। उपकुलपतिमा डा.बाँस्कोटासँगै डा.भगवान कोइराला र चन्द्रमणि पौडेल सिफारिस भएका थिए।...