पाकिस्तानका नयाँ प्रधानमन्त्रीद्वारा नयाँ मन्त्रीहरू नियुक्त
इस्लामावाद । पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहबाज शरिफले नयाँ मन्त्रीहरू नियुक्त गरेका छन् । सोमबार संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका शरिफले मङ्गलबार शपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन् । स्थानीय...