सभामुख घिमिरेद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बन्दै गरेको नयाँ संसद् भवनको निरीक्षण गरेका छन् । सभामुख घिमिरेले सिंहदरबारस्थित बन्दै गरेको संसद् भवनको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले...