गृहमन्त्री रमेश लेखकद्वारा काठमाडौँ उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निरीक्षण भ्रमण गर्नुका साथै जिल्ला प्रहरी परिसर काठमाडौँ स्थित काठमाडौँ उपत्यका प्रहरी कार्यालयको परिचालन कक्षको अवलोकन गरेका छन् । ...