मन्त्री चौधरीद्वारा प्रदेशको स्थलगत अनुगमन, मल, सिँचाइ र बजारीकरणबारे जानकारी लिइन्
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि उपकेन्द्र, मल वितरण केन्द्र तथा विभिन्न कृषि उत्पादन क्षेत्रको स्थलगत निरीक्षण गरी कृषकका समस्या र सुझाव लिएकी छिन् । मन्त्री...