यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य सात वटा निर्णयहरू सार्वजनिक गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका निर्णयहरूबारे सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित...