विदेशी नागरिकलाई भिसा नियमित गरेर प्रस्थान अनुमति दिने अध्यागमन विभागको निर्णय
काठमाडौँ । जेन जेड समूहको आन्दोलनका कारण भिसा अवधि थप गर्न नसकेका विदेशी नागरिकलाई अध्यागमन विभागले संवेदनशील दृष्टिकोण अपनाउँदै आवश्यक सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। अध्यागमन विभागका निर्देशक तथा...