उपनिर्वाचन: काठमाडौँमा चुनावी तालमेल गर्ने माओवादी र एकीकृत समाजवादीको निर्णय
काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल सहमति गर्ने निर्णय गरेका छन् । उनीहरूले काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर र...