अनुसन्धान–अभियोजनलगायतमा प्रयोग हुँदै आएका शब्द फेर्न महान्यायाधिवक्ता कार्यालयको निर्देशन
काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले अनुसन्धान, अभियोजनलगायतका कामकारबाहीमा प्रयोग हुँदै आएका विभिन्न शब्दावली फेर्न निर्देशन दिएको छ । महान्याधिवक्ताको कार्यालयको व्यवस्थापन समितिको बैठकले सबै उच्च र जिल्ला सरकारी वकील कार्यालय र...