अछाममा किशोर मृत्यु प्रकरण : घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सभामुखको निर्देशन
काठमाडौँ । सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् । बुधबारको प्रतिनिधि...