असोज २० भित्र कार्यालय स्थापना गर्न र सहमतिविना निर्वाचन क्षेत्र नछोड्न अधिकृतहरूलाई निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि असोज १५ देखि २० भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम...