३ अर्बसम्मको ठेक्का नेपाली कम्पनीलाई, ५ भन्दा बढी ठेक्का लिन नपाउने
काठमाडौँ । सरकारले तीन अर्बसम्मका ठेक्का नेपाली निर्माण व्यवसायीले नै लिन पाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एक अर्बको दायरा बढाएर तीन अर्ब पुर्याएको हो । सरकारले...