प्रधानमन्त्रीसहित शीर्ष नेतालाई निर्माण व्यवसायीले बुझाए ज्ञापन पत्र
काठमाडौँ । निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या छिटो समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख दलका शीर्ष नेता र सम्बन्धित मन्त्रीलाई निर्माण व्यवसायीले ध्यानाकर्षण गराएका छन् । व्यवसायीले प्रधानमन्त्री...