‘कर्मचारीतन्त्रको झन्झट नहुने हो भने निर्माण व्यवसायीले समयमै काम सम्पन्न गर्छन्’ : अध्यक्ष पाण्डे
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का अध्यक्ष निकोलस पाण्डेले झन्झटिलो कर्मचारीतन्त्रीय प्रक्रिया नहुने हो भने निर्माण व्यवसायीहरूले तोकिएकै समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न सक्ने दाबी गरेका छन् ।...