लोकल मदिरा विदेश निर्यात गर्ने गरी अघि बढ्न सरकारलाई सुझाव
काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले लोकल मदिरा ब्रान्डिङ गर्ने बजेटको योजना राम्रो भएको बताएका छन् । नेपालको लोकल मदिरालाई विदेश निर्यात गर्ने गरी सरकार अघि बढ्नुपर्ने उनको सुझाव...