नेपालले पिउने पानी निर्यात गर्नुपर्छ : खानेपानी मन्त्री खान
काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले नेपालले पिउने पानी निर्यात गर्नुपर्ने बताएका छन् । पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निरीक्षणका क्रममा उक्त कुरा बताएका हुन् । उनले...