‘नो नट अगेन’ का अभियन्तालाई कारबाही गर्ने आयोगको निर्देशनविरुद्ध रिट
काठमाडौँ । निर्वाचन आयोगले ‘नो नट अगेन’ का अभियन्तालाई साइबर कानुन अन्तर्गत कारबाही गर्न दिएको निर्देशनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आयोगले प्रेस विज्ञप्तिमार्फत दिएको निर्देशनविरुद्ध...