उम्मेदवारले कुन निर्वाचन क्षेत्रमा कति खर्च गर्न पाउँछन् ? (सूचीसहित)
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा तोकेको छ। विभिन्न तीन पक्षलाई आधार मानेर निर्वाचन...