निर्वाचन आयोगले स्थापितलाई फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थापितलाई काठमाडौँका मेयरका अर्का प्रत्याशी बालेन...