प्रमुख आयुक्त र एमाले अध्यक्ष ओलीको अभिव्यक्ति मिल्यो : नेता पुन
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घले आज (आइतबार) काठमाडौँमा आयोजना गरेको कार्यक्रममा...