स्थानीय तह निर्वाचन :आचारसंहिता कार्यान्वयनका लागि आयोगले लियो दलहरूको प्रतिबद्धता
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरूबाट प्रतिबद्धता लिएको छ । आयोगले निर्वाचनका लागि दर्ता भएका दलहरूलाई आज (मंगलबार) आयोगमा बोलाएर आचारसंहिता उल्लङ्घन गर्न...