तोकिएकै समयमा निर्वाचन नभए मुलुक दुर्घटनामा जाने प्रमुख निर्वाचन आयुक्तको ठहर
विराटनगर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन नभए मुलुक दुर्घटनामा जाने बताएका छन् । उनले निर्वाचनका सम्पूर्ण तयारी पूरा भएकाले अब निर्वाचनको मिति...