निर्वाचन आयोगसँग सर्वोच्चले माग्यो नेकपा (एस) दर्ताको निर्णय फाइल
काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगसँग नेकपा एकीकृत समाजवादी दल दर्ताको निर्णयको सक्कल फाइल माग गरेको छ । मंगलबार न्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको इजलासले नेकपा एकीकृत समाजवादी...