राष्ट्रियसभाको उपनिर्वाचनमा खटिने कर्मचारीले अनिवार्य पीपीई लगाउनु पर्ने
काठमाडौँ । जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा खटिने कर्मचारीले अनिवार्य रूपमा पीपीइ लगाउने भएका छन् । आज निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मतदानमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयमसेवक,मतदान...