आगामी निर्वाचनमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका विषयमा छलफल
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको आगामी निर्वाचनका विभिन्न चरणमा अपनाउनु पर्ने तथा पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षाका विषयमा छलफल गरेको छ । आयोग र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पदाधिकारीबीच निर्वाचन लक्षित...