परिचय खुल्ने अन्य काजगात देखाएर पनि भोट हाल्न सकिन्छः आयोग
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको असार १४ गते हुने मतदानमा मतदाता परिचयपत्रबाहेक अन्य सरकारी कागजातलाई पनि मान्यता दिने निर्णय गरेको छ । मतदाता नामावलीमा नाम समावेश भएका...