राष्ट्रियसभा निर्वाचन बारे पाँच दलसँग आयोगको छलफल
काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ । प्रमुख पाँच दलका शीर्ष नेताहरुलाई छलफलका लागि आयोगले आज बोलाएको थियो...