सत्ता गठबन्धनमा सिट बाँडफाँट : अर्को बैठक साउन ३० मा बस्ने
काठमाडौँ । सत्ता गठबन्धनको कार्यदल बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा...