काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको समीक्षा गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी २७ गते सोमबार दिउँसो १ बजे बैठक बोलाइएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद...